कांग्रेस सांसद अफ्ताव आलम रौतहटबाट पक्राउ

0

२६ असोज, काठमाडौं । नेपाली कांग्रेसका सांसद महोम्मद अफ्ताव आलम पक्राउ परेका छन् । सांसद आलमलाई प्रहरीले आइतबार विहान  रौतहटको गौरबाट पक्राउ गरेको हो ।

०६४ चैतमा भएको बम काण्डमा संलग्न भएको आरोपमा उनलाई  पक्राउ गरिएको प्रहरीले जनाएको छ । आलमलाई जिल्ला प्रहरी कार्यालय राैतहटमै राखिएको छ ।

आलम राैतहट क्षेत्र नं. २ बाट निर्वाचित सा‌ंसद हुन् ।

Share.

About Author

Leave A Reply