निर्मला पन्त बलात्कार पछि हत्या प्रकरण : छानविन समितिले बुझायो प्रतिवेदन

0
Agni Worldcup

 कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कार पछि हत्याब भएको घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन बुझाएको छ। सरकारले सहसचिव हरिप्रसाद मैनालीकव संयोजकत्वमा छानविन समिति गठन गरेको थियो। समितले आज गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको हो।

गृहमन्त्री रामबहादुर थापाले प्रतिवेदन बुझ्दै समितिले दिएको प्रतिवेदनको आधारमा अनुसन्धानलाई अघि बढाइने बताएका।

Share.

About Author

Leave A Reply