बेदकोट नगरपालिकामा दृष्टिविहिन महिलालाई बैशाखी वितरण

0

महेन्द्नगर, असोज २४
कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ५ मा दृष्टिविहिन महिलालाई बिहिवार बैशाखी वितरण गरिएको छ । बेदकोट नगरपालिका वडा नम्बर ५ धरमपुरकी दृष्टिविहिन प्रदेस्नी देवि खुनालाई हिडडुल गर्न सहज होस् भन्ने उद्येश्यले बैशाखी वितरण गरिएको वडाध्यक्ष गणेश बिकले बताउनु भयो । निड्स नेपालद्धारा प्रदान गरिएको एक थान बैशाखी खुनालाई वितरण गरिएको उहाले जानकारी दिनु भयो । बैशाखी प्राप्त गरेपछि खुनाले हिडहुड गर्न सहज हुने भन्दै खुसि व्यक्त गर्नु भयो ।

Share.

About Author

Leave A Reply