भारत र न्युजील्ल्याणविच हुने भनेको खेल वर्षाका कारण स्थगित

0

महेन्द्रनागर, जेठ ३१
विश्वकप क्रिकेट अन्र्तगत आज भारत र न्युजील्ल्याणविच हुने भनेको खेल वर्षाका कारण स्थगित भएको छ । नेपाली समय अनुसार अपरान्ह सवा ३ बजेदेखि सुरु हुने भनेको खेल वर्षाका कारण स्थगित भएको हो । विश्वकपमा १० टिम सहभागि भएकोमा अहिलेसम्म भारत र न्यूजिल्याण्ड मात्रै अपराजित रहेका छन् । भारतले २ खेल खेलेको छ भने न्यूजिल्याण्डले अहिलेसम्म तीन खेल खेलिसकेको छ । विश्वकपमा अहिलेसम्म वर्षाले तीन खेल रद्द भइसकेका छन् ।

Share.

About Author

Leave A Reply